June 22, 2024

एजेन्सी – नेपालले एसिसी प्रिमियर कपमा ओमानमाथि सानदार जित निकालेको छ। शुक्रबार घरेलु मैदान टियुमा नेपालले पाहुना टोली ओमान विरुद्धको खेलमा सानदार जित निकालेको हो।

एसिसी प्रिमियर कपमा ओमानमाथि ८४ रनको सानदार जित हात पार्दा नेपाली बलर र ब्याट्सम्यान दुवैले उत्कृष्ट प्रदर्शन गरे। बायाँ हाते युवा अलराउन्डर कुशल मल्लको कीर्तिमानी शतक प्रहार गरेका थिए।

पहिला ब्याटिङ गरेको नेपालले जितको लागि ३ सय ११ रनको विशाल लक्ष्य दिएको थियो। ओमान ४६.३ ओभरमा २ सय २६ रनमा अल आउट हुन पुग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *